लासमाथि राजनीति: मृतकका परिवारले पैसा नपाए पछि एनआरएनए अमेरिकाका अध्यक्ष सुवेदी विवादमा (भिडियो)

न्यूयोर्ग । अमेरिकास्थित गैरआवासीय नेपालीहरुको सदस्यता शुल्क बापत उठाएको डेढ करोड भन्दा बढी रुपैयाँ केन्द्रमा नबुझाएर विवादमा तानिएका एनआरएनए अमेरिकाका अध्यक्ष बुद्धि सुवेदी अर्को आर्थिक घोटालामा परेका छन् । मृतकको परिवारको सहयोगार्थ उठाएको पैसा समयमा सम्बन्धीत परिवारलाई हस्तान्तरण नगर्दा गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका अध्यक्ष बुद्धि सुवेदी विवादमा तानिएका छन् । गत जुलाईको अन्तिम साता … Continue reading लासमाथि राजनीति: मृतकका परिवारले पैसा नपाए पछि एनआरएनए अमेरिकाका अध्यक्ष सुवेदी विवादमा (भिडियो)